Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'न सम्मान, न स्वागत': डेभिस कपमा भाग लिएका नेपाली टेनिस खेलाडी प्रदिप खड्का

(R) Nepali tennis player Pradip Khadka.

(R) Nepali tennis player Pradip Khadka. Credit: (L) Pixabay/planet_fox, (R) SBS Nepali/Prayas Dulal

पछिल्लो समय टेनिसमा नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ। त्यसको उदाहरण नेपालले नोभेम्बरमा भएको डेभिस कपमा गरेको प्रदर्शन हो। यस्तो महत्त्वपूर्ण प्रतियोगितामा राम्रो प्रदर्शन गरेर फर्कँदा पनि सरकार र अन्य सरोकारवाला निकायहरूबाट स्याबासी समेत नपाएको खेलाडीहरूले गुनासो गरेका छन्। यसै सन्दर्भमा नेपाल संवाददाता प्रयास दुलालले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका खेलाडी प्रदिप खड्कासँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Share this with family and friends

पछिल्लो समय टेनिसमा नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ। त्यसको उदाहरण नेपालले नोभेम्बरमा भएको डेभिस कपमा गरेको प्रदर्शन हो। यस्तो महत्त्वपूर्ण प्रतियोगितामा राम्रो प्रदर्शन गरेर फर्कँदा पनि सरकार र अन्य सरोकारवाला निकायहरूबाट स्याबासी समेत नपाएको खेलाडीहरूले गुनासो गरेका छन्। यसै सन्दर्भमा नेपाल संवाददाता प्रयास दुलालले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका खेलाडी प्रदिप खड्कासँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now