हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Representative image. New South Wales commits more than half a billion dollars to combat domestic violence. Source: Getty / Getty Images
घरेलु हिंसालाई रोक्न थप लगानी गर्ने न्यु साउथ वेल्स सरकारको घोषणा, वेस्टर्न अस्ट्रेलियाकी सांसद डोरिन्डा कक्स ग्रीन्स पार्टीलाई छोडेर लेबरमा प्रवेश र अस्ट्रेलियन फुटबल टोली सकरूजको विश्वकपमा स्थान बनाउन यात्रा जारी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share