हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
US treasury secretary Scott Bessent (left) and Ukrainian first deputy prime minister Yulia Svyrydenko signed the agreement. Credit: X / US treasury department
अमेरिका र युक्रेनबिच खनिज सम्बन्धी सम्झौता, गाजामा आठ हप्ते नाकाबन्दीका कारण खाद्यान्न अभाव र ब्राजिलमा वन जङ्गल फडानी गरी निजीकरण गरिएका सम्पत्ति जफत गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share