हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Celeste Saulo, World Meteorological Organization secretary-general, speaks during a session at the COP29 U.N. Climate Summit in Baku, Azerbaijan. Source: AP / Sergei Grits/AP
अजरबैजानमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको पहिलो दिन जारी प्रतिवेदनमा सन् २०२४ सबैभन्दा तातो वर्ष हुने गतिमा लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share