Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

तिहार विशेष रेडियो कार्यक्रम: क्वीन्सल्यान्डको रिजनल शहर केर्न्सबाट

SBS Audio live from Cairns Central Shopping Centre on Thursday, 9 October 2025.

SBS Audio live from Cairns Central Shopping Centre on Thursday, 9 October 2025. Credit: GOPIO/Bhaskar Bhandari

आउँदै गरेको ‘फेस्टिभल अफ लाइट्स’को अवसरमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट आफ्नो रेडियो कार्यक्रम प्रसारण गरेका थिए। बिहिवार, ९ अक्टोबरमा उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। रिजनल अस्ट्रेलियाको जीवन, नेपाली समुदाय, तिहार लगायतका विषयमा प्रत्यक्ष रेडियो प्रसारणमा गरिएको कुराकानी पोडकास्टमा सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

आउँदै गरेको ‘फेस्टिभल अफ लाइट्स’को अवसरमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट आफ्नो रेडियो कार्यक्रम प्रसारण गरेका थिए। बिहिवार, ९ अक्टोबरमा उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। रिजनल अस्ट्रेलियाको जीवन, नेपाली समुदाय, तिहार लगायतका विषयमा प्रत्यक्ष रेडियो प्रसारणमा गरिएको कुराकानी पोडकास्टमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now