Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

दोस्रो नेपाली अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा: के काठमाण्डू जानैपर्ने वाध्यता हट्ला त?

Gautam Buddha International Airport

Nepal's second international airport is now operational. Source: GBIA Facebook

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकहरू लुम्बिनी जानका लागि काठमाण्डूसम्म पुग्नैपर्ने बाध्यताको अन्त्य भएको हो त? यसै सन्दर्भमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी।

Published

By Sewa Bhattarai

Source: SBS

Share this with family and friends

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकहरू लुम्बिनी जानका लागि काठमाण्डूसम्म पुग्नैपर्ने बाध्यताको अन्त्य भएको हो त? यसै सन्दर्भमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी।

कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनले नेपालको पर्यटन क्षेत्र, र विशेष गरी बौद्ध धर्मावलम्बीको धार्मिक पर्यटनको प्रवर्द्धन हुने अनुमान गरिएको अधिकारीले बताएका छन्।

महानिर्देशक तारानाथ अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस। दोस्रो नेपाली अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा: के काठमाण्डू जानैपर्ने वाध्यता हट्ला त?हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now