Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

मेलबर्नको दोस्रो लकडाउनका साथ बढेको मानसिक समस्या

Mental Health

कोरोनाभाइरसको महामारी सुरु भएदेखि नै ठुलो सङ्ख्यामा मानिसहरूमा मानसिक स्वास्थ्य समस्या देखा पर्न थालेको भन्ने रिपोर्टहरू आइरहेका छन् जसलाई सम्बोधन गर्न सङ्घीय एवम् राज्य सरकारहरूले पनि मानसिक स्वास्थ्य सहायताका लागि करोडौँ डलरको आर्थिक प्याकेजको घोषणा गरिरहेका छन्। यसबारे हामीले मेलबर्नमा काम गर्ने नेपाली पृष्ठभूमिका मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग गरेको चर्चा।

Published

Updated

Source: SBS

Share this with family and friends

कोरोनाभाइरसको महामारी सुरु भएदेखि नै ठुलो सङ्ख्यामा मानिसहरूमा मानसिक स्वास्थ्य समस्या देखा पर्न थालेको भन्ने रिपोर्टहरू आइरहेका छन् जसलाई सम्बोधन गर्न सङ्घीय एवम् राज्य सरकारहरूले पनि मानसिक स्वास्थ्य सहायताका लागि करोडौँ डलरको आर्थिक प्याकेजको घोषणा गरिरहेका छन्। यसबारे हामीले मेलबर्नमा काम गर्ने नेपाली पृष्ठभूमिका मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग गरेको चर्चा।

कोरोनाभाइरसको महामारी सुरु भएदेखि नै ठुलो सङ्ख्यामा मानिसहरूमा मानसिक स्वास्थ्य समस्या देखा पर्न थालेको भन्ने रिपोर्टहरू आइरहेका छन् जसलाई सम्बोधन गर्न सङ्घीय एवम् राज्य सरकारहरूले पनि मानसिक स्वास्थ्य सहायताका लागि करोडौँ डलरको आर्थिक प्याकेजको घोषणा गरिरहेका छन्।

गत हप्ता मात्र मोरिसनसरकारद्वारा एक करोड २० लाख डलरको आर्थिक अनुदानको घोषणा गरिएको थियो।

हेड-स्पेस, बियण्ड ब्लु र लाइफलाइन लगायत देशका विभिन्न मानसिक स्वास्थ्य सहायक सेवाहरूलाई उक्त सहयोग प्रदान गरिने प्रधानमन्त्री स्कट मोरिसनको भनाइ थियो।

त्यस्तै भिक्टोरियाली सरकारले पनि मानसिक स्वास्थ्य सहायताका लागि झन्डै ६ करोड डलर लगानी गर्ने र मानिसहरूले मानसिक सहायता लिन पनि धेरै जरुरी रहेको बताएको छ।

यसबारे हामीले मेलबर्नमा काम गर्ने नेपाली पृष्ठभूमिका मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग चर्चा गरेका छौँ।

डा पोखरेलेसँग हामीले गरेको कुराकानी सुन्न पेज माथि रहेको मिडिया प्लेयरमा थिच्नुहोस्!

तपाईंले एसबीएस नेपालीका विशेष सामाग्रीहरू स्पटीफाइएप्पल पोडकाष्ट्स र गुगल पोडकाष्ट्स मार्फत पनि सुन्न सक्नुहुनेछ।

spotify.png
google_podcast.png
apple_podcasts.png

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now