SKIP TO MAIN CONTENT

सिपोरा गुरुङ: च्याम्पियन भलिबल खेलाडी, मोडेल र अभिनेत्री नेपाल फर्किएर सिधै खेल मैदानमा

Sipora Gurung spoke to SBS Nepali.
Sipora Gurung spoke to SBS Nepali. Source: Supplied

चर्चित भलिबल खेलाडी सिपोरा गुरुङले १२ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै सन् २००६ को दक्षिण एसियाली खेलकुदमा सहभागी भएकी थिइन्। तर केही वर्ष अघि घुँडामा चोट लागेपछि गुरुङले चलचित्र खेल्न थालिन्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

चर्चित भलिबल खेलाडी सिपोरा गुरुङले १२ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै सन् २००६ को दक्षिण एसियाली खेलकुदमा सहभागी भएकी थिइन्। तर केही वर्ष अघि घुँडामा चोट लागेपछि गुरुङले चलचित्र खेल्न थालिन्।

अमेरिकामा अध्ययन गरिरहेकी सिपोरा गुरुङ हालै बिदामा नेपाल आएर केही खेलहरूमा सहभागी पनि भएकी छन्।

गुरुङले एसबीएस नेपालीसँग आफ्नो खेल जीवन, चोट पछिको सङ्घर्ष र अन्य विधामा उनको रुचि जस्ता विषयमा कुराकानी गरेका छौँ।

गुरुङसँगको हाम्रो कुराकानी सुन्न माथिरहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now