SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली स्याहार उद्योगमा नेपाली व्यावसायीहरुको प्रवेश

aged care
Source: SBS

नर्सिङ्ग पेशामा काम गरिरहेका केहि नेपाली उधमीहरुले वृद्ध र अपाङ्गता स्याहारको उद्योगमा आफ्नै व्यावसाय सुरु गरेका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

नर्सिङ्ग पेशामा काम गरिरहेका केहि नेपाली उधमीहरुले वृद्ध र अपाङ्गता स्याहारको उद्योगमा आफ्नै व्यावसाय सुरु गरेका छन्।


डिसेबिलिटि केयर नामक संस्थाका सह-संस्थापक कमल दाहाल र सिड्नीमा हेल्प अन व्हील्सको नेतृत्व सम्हालेकी राधिका शर्मा र उषा नेपालले आफ्नो उक्त कदम बारे एसबीएस नेपालीसँग गरेको कुराकानी। 

यस विषयबारे थप रिपोर्ट पढ्न तल रहेको लिंकमा क्लिक गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now