राजेशकुमार कायस्थ “राज” कायस्थ तथा श्रीमती मञ्जु श्रेष्ठ सङ्घीय सांसद मारिया भाम्भाकिनोउका साथ एक अस्ट्रेलियाली नागरिकता वितरण समारोहमा Source: Abhas Parajuli
हेल्प हिमालयन युथ फाउन्डेसनद्वारा अस्ट्रेलियाली अध्यागमन विभागसँगको सहकार्यमा आयोजित एक विशेष नागरिकता वितरण समारोहमा १५ भुटानी र ८ बर्मेली शरणार्थीहरूका साथै १७ जना नेपाली पृष्ठभूमिका मानिसहरूले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। उहाँहरू मध्ये केहीसँग गरिएको कुराकानी