SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा: भाग १

Nepali
A representative image of a woman affected by domestic violence. Source: Engin Akyur via Pexels

आज हामी केही वर्ष अगाडी विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी एक महिलाको कथा प्रस्तुत गर्दैछौँ। परिचय गोप्य राख्न नाम र आवाज परिवर्तन गरिएकी रिताको अनुभव र घरेलु हिंसाको सामना गर्नु परिरहेकाहरूले चुप लागेर बस्न नहुने उनको सल्लाह।

Published

Updated

Source: SBS

Skip to podcast episode content

आज हामी केही वर्ष अगाडी विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी एक महिलाको कथा प्रस्तुत गर्दैछौँ। परिचय गोप्य राख्न नाम र आवाज परिवर्तन गरिएकी रिताको अनुभव र घरेलु हिंसाको सामना गर्नु परिरहेकाहरूले चुप लागेर बस्न नहुने उनको सल्लाह।

सुनिता पोखरेलद्वारा तयार पारिएको यो रिपोर्ट दिनिता रिसालबाट। 

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now