SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका एक नेपाली समूहको विश्व स्वास्थ्य परियोजना लक्ष्य

Orthopaedic surgeon Dr Kush Shrestha spoke to SBS Nepali.
Orthopaedic surgeon Dr Kush Shrestha spoke to SBS Nepali. Source: AussieMed Foundation

गए केही दशक देखि नै अस्ट्रेलियामा अर्थोपेडिक सर्जनको रूपमा काम गर्दै आएका डा. कुश श्रेष्ठले २०१८ मा उक्त राज्यमा रहेका अन्य नेपालीहरूसँग मिलेर अजिमेड नामक एक कोषको स्थापना गरेका थिए। स्वास्थ्य सेवाका विभिन्न प्रोजेक्टहरूलाई नेपाल लगायत विश्वका अन्य स्थानहरूमा पनि लैजाने उद्देश्यका साथ उक्त कोषको स्थापना भएको डा. श्रेष्ठको भनाइ छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गए केही दशक देखि नै अस्ट्रेलियामा अर्थोपेडिक सर्जनको रूपमा काम गर्दै आएका डा. कुश श्रेष्ठले २०१८ मा उक्त राज्यमा रहेका अन्य नेपालीहरूसँग मिलेर अजिमेड नामक एक कोषको स्थापना गरेका थिए। स्वास्थ्य सेवाका विभिन्न प्रोजेक्टहरूलाई नेपाल लगायत विश्वका अन्य स्थानहरूमा पनि लैजाने उद्देश्यका साथ उक्त कोषको स्थापना भएको डा. श्रेष्ठको भनाइ छ।

डाक्टर कुश श्रेष्ठसँगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now