Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूको आत्महत्याको क्रम किन बढ्दो?

suicide

अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूको आत्महत्याका घटना बढ्दै जाँदा विद्यार्थीहरूमा सहायता लिने सोच नदेखिएको सामुदायिक नेता सक्षम सुबेदी बताउँछन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूको आत्महत्याका घटना बढ्दै जाँदा विद्यार्थीहरूमा सहायता लिने सोच नदेखिएको सामुदायिक नेता सक्षम सुबेदी बताउँछन्।


नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीलाई  गत १९ अप्रिलमा न्यु साउथ वेल्सको च्याट्सवूडमा रहेको आफ्नै निवासमा मृत अवस्थामा भेटियो।

त्यस अगाडी न्यु साउथ वेल्सकै अबर्नमा अस्ट्रेलिया आएको दुई महिना पनि नबित्दै अर्का विद्यार्थीले ज्यान गुमाएका थिए।

विद्यार्थी र एनआरएनए बिच समन्वय गराउने उद्देश्यकासाथ लगभग दुई वर्ष अघि गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया अन्तर्गतको स्टुडेन्ट एडभाइजरि काउन्सिल सस्थापना भएको थियो। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ 

थिच्नुहोस्।

यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800 थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now