SKIP TO MAIN CONTENT

"दुर्व्यसनी हुनु इच्छा-शक्तिको कमी हो": महेश मानन्धर, सामाजिक कार्यकर्ता

Mahesh Manandhar
To say I took drugs due to family issues would be grossly an understatement. It would be just an excuse. And, it applies to everyone.” Source: Jody Haines, Our People, Our Place; Horizon Festival 2019 via Vimeo

हाल अस्ट्रेलियाको सनशाईन कोस्ट बस्ने काठमान्डू न्यु रोडका महेश मानन्धर, आफ्नो किशोरावस्था र युवाकालमा लागु पदार्थका एक दुर्व्यसनी थिए। पछि, फादर ग्याफ्नेले खोलेको एक पुनर्स्थापना केन्द्रमा भर्ती भएर नयाँ जीवन पाएका मानन्धरले आफ्नो मात्र होइन सडक बालबालिका लगायत अन्य थुप्रैको जिन्दगी सुधार्दै छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

हाल अस्ट्रेलियाको सनशाईन कोस्ट बस्ने काठमान्डू न्यु रोडका महेश मानन्धर, आफ्नो किशोरावस्था र युवाकालमा लागु पदार्थका एक दुर्व्यसनी थिए। पछि, फादर ग्याफ्नेले खोलेको एक पुनर्स्थापना केन्द्रमा भर्ती भएर नयाँ जीवन पाएका मानन्धरले आफ्नो मात्र होइन सडक बालबालिका लगायत अन्य थुप्रैको जिन्दगी सुधार्दै छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now