SKIP TO MAIN CONTENT

सुखसूत्र: सरल जीवनका सूत्रहरु

Sukha-Sutra
Source: Facebook

सबै मानिस सुख पुर्वक बाच्न योग्य छन् केवल स-साना दिनचर्याहरुलाई राम्ररी सम्पादन गर्न सिक्नुपर्ने धारणा, विमोचनकै दिन १००० प्रति बिक्रि भएको किर्तिमान राख्न सफल पुस्तक सुखसूत्रका लेखक, आचार्य राजन शर्माको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सबै मानिस सुख पुर्वक बाच्न योग्य छन् केवल स-साना दिनचर्याहरुलाई राम्ररी सम्पादन गर्न सिक्नुपर्ने धारणा, विमोचनकै दिन १००० प्रति बिक्रि भएको किर्तिमान राख्न सफल पुस्तक सुखसूत्रका लेखक, आचार्य राजन शर्माको छ।

हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस् उत्प्रेरणा बाड्ने क्रममा २३ देशका २७ भन्दा बढी शहर पुगिसकेका शर्माका अनुसार सुखसूत्रले पाठकहरुलाई घच-घचाएको छ, बढी पिरोल्ने कुरालाई कसरी हल गर्ने भन्ने बारे। आधुनिक एवं व्यस्त जीवनशैलीको वावजुद, आजकालका महत्वाकांक्षी मानिसहरुलाई सकारात्मक साहित्य एवं उत्प्रेरणाबाट खुसी तुल्याउन शर्मा लागिपरेका छन्। मानिसले आफ्ना जिन्दगीमा आउने स-साना अफ्ठेराहरुलाई कसरी सुल्झाउने, श्रीमान श्रीमती बीचको झगडा कसरी मिलाउने, कसरी स्वस्थ रहने, भोजनलाई कसरी शुद्ध गर्ने आदि बारे लेखेको आफ्नो पुस्तकबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now