SKIP TO MAIN CONTENT

सुलभ मास्केको एफएफए कप गोल: २०१८ कै उत्कृष्ठ

FFA Cup Rd of 32 - Hellenic AC v Western Sydney Wanderers
during the FFA Cup round of 32 match between Hellenic AC and Western Sydney Wanderers at Darwin Football Stadium on August 7, 2018 in Darwin, Australia. Source: Getty Images AsiaPac

नेपाली खेलाडी सुलभ मास्केले वेस्टर्न सिड्नी वान्डरर्स विरुद्ध गरिएको पहिलो गोललाई "वन्डरगोल" भनिएको थियो। तर उक्त सिड्नी टोली विरुद्ध उनले गरेको दोस्रो गोल चाहिं एफएफए कप २०१८ फुटबल प्रतियोगिता अन्तर्गतको "वर्षको उत्कृष्ठ गोल" भएको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपाली खेलाडी सुलभ मास्केले वेस्टर्न सिड्नी वान्डरर्स विरुद्ध गरिएको पहिलो गोललाई "वन्डरगोल" भनिएको थियो। तर उक्त सिड्नी टोली विरुद्ध उनले गरेको दोस्रो गोल चाहिं एफएफए कप २०१८ फुटबल प्रतियोगिता अन्तर्गतको "वर्षको उत्कृष्ठ गोल" भएको छ।

हाल डार्विन स्थित हेलेनिक एथलेटिकको लागि खेल्ने मास्केले प्रतियोगिताको पहिलो चरणमा आयोजना भएको अगस्ट ७, २०१८ को म्याचमा वान्डरर्स विरुद्ध दुई गोल गरेका थिए।

बाइस वर्षे मास्केले आफ्नो "वन्डरगोल" र अस्ट्रेलियामा आफ्नो फुटबल भविष्यबारे एसबीएस नेपालीसँग कुराकानी गरेका थिए।

कुराकानी सुन्न माथि रहेको प्लेयरमा प्ले बटन थिच्नुहोस्

२०१८ को उत्कृष्ठ एफएफए कप गोलको लागि मनोनित भएको सुलभ मास्केको गोलको भिडियो:

मास्केको वान्डरर्स विरुद्ध दुई गोलहरु:

थप सामाग्री:

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now