SKIP TO MAIN CONTENT

केहि सेकेन्डको सुपरहिरो: साधारण दैनिकीलाई ठट्टामा बदलिने राजीवको रचना

Rajeev Bhusal
Source: Facebook/Rajeev Bhusal

मध्य रातमा चाउ चाउ पकाउन लागेका राजीव माइक्रोवेवको "बीप बीप" बज्नु भन्दा अगाडीनै त्यसको ढोका खोलेर आफ्ना फ्ल्याटमेटहरुलाई नउठाउन सफल हुँदा आफुलाई सुपरहिरो महसूस गर्दछन्। यो लाइन हो सिड्नीका चलचित्र निर्माता राजीव भुषालको चाउचाउ नामक छोटो फिल्म बाट। उक्त फिल्ममा भुषाल आफैले मुख्य पात्रका साथै निर्माता, निर्देशक र सम्पादकको पनि भूमिका निभाएका छन्। आफ्नो उक्त फिल्म र साधारण दैनिक जीवनलाई ठट्टामा परिणत गर्नसक्ने क्षमता बारे उनले एसबीएस नेपालीलाई यसो बताए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

मध्य रातमा चाउ चाउ पकाउन लागेका राजीव माइक्रोवेवको "बीप बीप" बज्नु भन्दा अगाडीनै त्यसको ढोका खोलेर आफ्ना फ्ल्याटमेटहरुलाई नउठाउन सफल हुँदा आफुलाई सुपरहिरो महसूस गर्दछन्। यो लाइन हो सिड्नीका चलचित्र निर्माता राजीव भुषालको चाउचाउ नामक छोटो फिल्म बाट। उक्त फिल्ममा भुषाल आफैले मुख्य पात्रका साथै निर्माता, निर्देशक र सम्पादकको पनि भूमिका निभाएका छन्। आफ्नो उक्त फिल्म र साधारण दैनिक जीवनलाई ठट्टामा परिणत गर्नसक्ने क्षमता बारे उनले एसबीएस नेपालीलाई यसो बताए।

उनको चाऊ-चाऊ नामक उक्त प्रस्तुति हेर्नुहोस्:

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now