SKIP TO MAIN CONTENT

लगानीकर्ताहरु अमेरिकी डलर भन्दा सुन प्रति आकर्षित हुँदै

An Indian girl checks out precious stones studded gold rings, at the Gem &Jewellery Show 2001, in Bombay Saturday Sept. 29, 2001. T
Source: AP Photo/Sherwin Crasto

जुलाई महिनाको अन्त्यमा अस्ट्रेलियामा तीन तोला सुनको भाउ २,७७५ डलर पुगेको थियो र विश्वभर कोरोनाभाइरसको महामारीका साथै संयुक्त राज्य र चीन बीचको बिग्रदो सम्बन्धका साथ् लगानीकर्ताहरु सुन प्रति झनै बढी आकर्षित भएको बताइएको छ।


Published

Updated

By John Baldock

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

जुलाई महिनाको अन्त्यमा अस्ट्रेलियामा तीन तोला सुनको भाउ २,७७५ डलर पुगेको थियो र विश्वभर कोरोनाभाइरसको महामारीका साथै संयुक्त राज्य र चीन बीचको बिग्रदो सम्बन्धका साथ् लगानीकर्ताहरु सुन प्रति झनै बढी आकर्षित भएको बताइएको छ।


गत हप्ता सन् २०११ पछिका सबै रेकर्डहरु तोड्दै सुनको भाउले नयाँ किर्तीमान बनाएको थियो। चीन पछिको  विश्वको दोस्रो ठूलो सुनको उत्पादक रहेको अस्ट्रेलियामा पनि सुनमा लगानीगर्नेहरु बढीरहेका छन् ।

बिश्व्यापि आर्थिक अनिश्चीतताका बीच बढीरहेको सुनको भाउ सम्बन्धी यो रिर्पोट अबको प्रस्तुतीमा ।

गौलीका सुझाव:
  • आफ्ना बालबालिकाको कोर्स अफ स्टडी वा सिलेबसको अध्ययन गर्नुहोस्
  • पढ्ने/पढाउने, घुम्ने खेल्ने, खाना खाने/खुवाउने जस्ता कार्यको रुटिन बनाउनुहोस् अनि सो समय तालिका पछ्याउने बानी आफ्ना नानीहरूको लगाउनुहोस्
  • भर्चुअल सोसलाइजेसनका लागि वातावरण मिलाउनुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now