Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिड्नी करियर मेलामा नेपालीलाई पनि सघाउन रहेको एक स्टल

Biligual career fari_vision for motivation_career advice
Source: sbs nepali

गए शनिवार सिड्नीको टाउन हलमा विभिन्न करियर सम्बन्धी परामर्श र अवसरहरू समेत प्रदान गर्ने उद्देश्यका साथ करियर फेयरको आयोजना भएको थियो।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


गए शनिवार सिड्नीको टाउन हलमा विभिन्न करियर सम्बन्धी परामर्श र अवसरहरू समेत प्रदान गर्ने उद्देश्यका साथ करियर फेयरको आयोजना भएको थियो।


उक्त मेलामा रहेका ५८ वटा स्टलहरू मध्ये एक स्थानीय नेपाली युवा संस्थाको पनि रहेको थियो।

आइटी, अकाउन्टिंग, हस्पिट्यालिटि लगायतका क्षेत्रमा के कस्ता रोजगारीका अवसरहरू रहेका छन् भनेर बुझ्ने र सम्बन्धित क्षेत्रमा अवसर प्रदान गर्न सक्ने समेत बताइएको उक्त मेलामा नेपाली युवाहरू संलग्न रहेको परोपकारी समूह भिजन फर मोटिभेशन को स्टल रहेको थियो।

career fair_career advice
Source: sbs nepali
career fair_vision for motivation_career advice
Source: sbs nepali

उक्त मेला के हो र यसमा नेपालीहरू उपस्थित हुन कतिको महत्वपूर्ण छ भन्ने सम्बन्धमा सोहि समुहमा आवद्ध रहेका युवराज रिजाल सँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now