SKIP TO MAIN CONTENT

फिरोज र एड्रियनको "द ओरिजिनल डुओ" को प्रस्तुति - सिड्नीको प्रतिक्रिया

Phiroj Syangden and Adrian Pradhan, former members of 1974 AD performing in Sydney as The Original Duo on 4 August 2018.
Phiroj Syangden and Adrian Pradhan, former members of 1974 AD performing in Sydney as The Original Duo on 4 August 2018. Source: Sunita Pokharel

"द ओरिजिनल डुओ" को नाममा अस्ट्रेलियाको सांगीतिक यात्रा सुरु गरेका १९७४ एडीका पुर्व सदस्य द्वय फिरोज स्यांगदेन र एड्रियन प्रधानले सिड्नीमा आफ्नो अन्तीम प्रस्तुतिका साथ् अन्त्य गरेका छन्। कस्तो थियो त उनीहरुको प्रस्तुति? के उपस्थित दर्शकहरुले पुरै १९७४ एडीलाईनै एकसाथ हेर्न हेर्न उनिहरुले चाहेका थिए त? केहि सिड्नी बासिन्दाहरु "द ओरिजिनल डुओ" बारे एसबीएस नेपालीसँग आफ्नो प्रतिक्रिया दिंदै।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

"द ओरिजिनल डुओ" को नाममा अस्ट्रेलियाको सांगीतिक यात्रा सुरु गरेका १९७४ एडीका पुर्व सदस्य द्वय फिरोज स्यांगदेन र एड्रियन प्रधानले सिड्नीमा आफ्नो अन्तीम प्रस्तुतिका साथ् अन्त्य गरेका छन्। कस्तो थियो त उनीहरुको प्रस्तुति? के उपस्थित दर्शकहरुले पुरै १९७४ एडीलाईनै एकसाथ हेर्न हेर्न उनिहरुले चाहेका थिए त? केहि सिड्नी बासिन्दाहरु "द ओरिजिनल डुओ" बारे एसबीएस नेपालीसँग आफ्नो प्रतिक्रिया दिंदै।

यो पनि सुन्नुहोस्:

READ MORE

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now