Donald Trump with his wife Melania Trump and from (right to left) son Eric Trump, daughter Ivanka Trump, Donald Trump Jr., and daughter Tiffany. Source: AAP
संयुक्त राज्यमा राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्प बिरुद्धको प्रदर्शन जारी रहंदा अमेरिकी जनताहरुले अहिले के सोची रहेका छन् त? आफ्नो छोरी र ज्वाईं लगायत आफ्नै परिवारका पाँच सदस्यहरुलाई व्हाइट हाउस प्रवेश गर्न स्थापित संक्रमण समूहमा नियुक्त गरिएपछि उनि प्रतिको अविश्वास झनै बढ्ला त? पश्चिमी मिशिगन विश्वविद्यालयमा राजनीति शास्त्रका प्राध्यापक डा. महेन्द्र लावोती यसो भन्नुहुन्छ।