SKIP TO MAIN CONTENT

हिड्नुलाई पनि व्यायामको रूपमा लिनुहोस्: मुटु स्वस्थ राख्न अस्ट्रेलियाका नेपालीलाई डा कुमुद धितालको सुझाव

Dr Kumud Dhital is world renowned Nepali heart surgeon working in Australia
Dr Kumud Dhital Source: Facebook

विश्वमै पहिलो पटक मृत व्यक्तिको मुटु अर्को व्यक्तिमा सफल प्रत्यारोपण गर्ने शल्यचिकित्सक डा. कुमुद धिताल अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मुटु स्वस्थ राख्न यो सल्लाह दिन्छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

विश्वमै पहिलो पटक मृत व्यक्तिको मुटु अर्को व्यक्तिमा सफल प्रत्यारोपण गर्ने शल्यचिकित्सक डा. कुमुद धिताल अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्नो मुटु स्वस्थ राख्न यो सल्लाह दिन्छन्।


शल्यचिकित्सक कुमुद धितालले अस्ट्रेलियामै मृत व्यक्तिको मुटुलाई निकालेर त्यसको धडकन फर्काएर अर्को व्यक्तिमा प्रत्यारोप गर्न सफल भएका थिए।

त्यसयता उनले मुटु प्रत्यारोपणका अन्य वभिन्न आयाममा अनुसन्धान पनि गरिरहेका छन्।

यस अन्तर्गत अस्ट्रेलिया बस्दै आएका डा धितालले यहाँ रहेका नेपालीहरुलाई आफ्नो मुटु स्वस्थ राख्न अपनाउन सकिने उपायहरु बारे यस्तो सुझाव दिएका छन्।

नोट: हामि तपाईंलाई जानकारी गराउन चाहनछौं कि यस शृंखलामा व्यक्त गरिएका जानकारीहरु साधारण प्रकारका रहेका छन् र तपाईंको लागि उक्त जानकारी उपयुक्त नहुन सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो स्वास्थ्य अधिकारीलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now