नवेम्बर २०१८ को यस ट्याक्स टकमा हामि घर किनबेच गर्दा जीएसटी कसरी तिर्नुपर्छ भन्ने नियममा हालसालै भएको परिवर्तनबारे अस्ट्रेलियाली कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग कुराकानी गर्दैछौँ।
Share

Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends


