SKIP TO MAIN CONTENT

एटीओसँग ट्याक्स टक: ट्याक्स रिटर्न गर्दा आफूलाई ठगीबाट कसरी सुरक्षित राख्ने?

Tax Talk
Source: ATO

कर एजेन्ट बिना आफ्नो ट्याक्स रिटर्न गर्ने अस्ट्रेलियालीहरुले आगामी अक्टोबर ३१ सम्ममा त्यसो गरिसक्नु पर्ने अवस्थामा ठगी गर्न चाहनेहरूको गतिविधि पनि धेरै बढ्ने गरेको बताइन्छ।यस्तो अवस्थामा आफ्नो ट्याक्स रिटर्न गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू के के हुन् त? अक्टोबर महिनाको यस ट्याक्स टकमा अस्ट्रेलियाली कर कार्यालयका श्याम दाहाल यसबारे बताउँदै।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

कर एजेन्ट बिना आफ्नो ट्याक्स रिटर्न गर्ने अस्ट्रेलियालीहरुले आगामी अक्टोबर ३१ सम्ममा त्यसो गरिसक्नु पर्ने अवस्थामा ठगी गर्न चाहनेहरूको गतिविधि पनि धेरै बढ्ने गरेको बताइन्छ।यस्तो अवस्थामा आफ्नो ट्याक्स रिटर्न गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू के के हुन् त? अक्टोबर महिनाको यस ट्याक्स टकमा अस्ट्रेलियाली कर कार्यालयका श्याम दाहाल यसबारे बताउँदै।

ट्याक्स टकअस्ट्रेलियाली कर कार्यालयद्वारा प्रस्तुत गरिने शृंखला हो।

हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now