Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एटीओसँग ट्याक्स टक: कर कटौती हटाउने बारे

ATO Tax Talk

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग कर कटौती हटाउने बारेमा छलफल गर्दैछौँ। आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ: कामदारहरूलाई उनीहरूको पारिश्रमिक दिँदा रोजगारदाताहरुले पाउने कर कटौतीहरू के-के हुन् ? आफ्नो करमा हुने कटौती नगुमाउन पे-याज-यु-गो करबाट कस्ता किसिमका भुक्तानीहरू रोक्का गर्नुपर्छ? भुक्तानीबाट रोक्का गर्नुपर्ने रकम रोक्का नगरे वा त्यसबारे अस्ट्रेलियन कर कार्यालयलाई जानकारी नदिए के हुन्छ? भूलवश त्यस्तो हुन गयो भने नि?

Published

Updated

Source: SBS

Share this with family and friends

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग कर कटौती हटाउने बारेमा छलफल गर्दैछौँ। आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ: कामदारहरूलाई उनीहरूको पारिश्रमिक दिँदा रोजगारदाताहरुले पाउने कर कटौतीहरू के-के हुन् ? आफ्नो करमा हुने कटौती नगुमाउन पे-याज-यु-गो करबाट कस्ता किसिमका भुक्तानीहरू रोक्का गर्नुपर्छ? भुक्तानीबाट रोक्का गर्नुपर्ने रकम रोक्का नगरे वा त्यसबारे अस्ट्रेलियन कर कार्यालयलाई जानकारी नदिए के हुन्छ? भूलवश त्यस्तो हुन गयो भने नि?

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now