SKIP TO MAIN CONTENT

एटीओसँग ट्याक्स टक: ठिकसँग कसरी ट्याक्स रिटर्न गर्ने

TAX TALK
Source: ato

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग, ट्याक्स रिटर्न गर्ने समय नजिकिंदै गर्दा, ठिकसँग कसरी ट्याक्स रिटर्न गर्ने भन्ने बारे कुरा गर्दैछौँ।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग, ट्याक्स रिटर्न गर्ने समय नजिकिंदै गर्दा, ठिकसँग कसरी ट्याक्स रिटर्न गर्ने भन्ने बारे कुरा गर्दैछौँ।

हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस् आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ: यो वर्ष ट्याक्स रिटर्न गर्दा केही परिवर्तनहरू छन् कि? यदि म अस्ट्रेलियन कर कार्यालयका अनलाइन सेवाहरू मार्फत आफ्नो ट्याक्स रिटर्न आफैँ गर्छु भने के-कस्ता परिवर्तनहरु छन् त? केही मानिसहरूले आफू पञ्जीकृत ट्याक्स एजेन्ट हुँ भन्दै गलत ट्याक्स रिटर्न दर्ता गरिदिएको कुरा सुनेको छु, यस्ता काम गर्नेहरूबाट कसरी जोगिन सकिन्छ? के अस्ट्रेलियन कर कार्यालयले गैर-अंग्रेजी भाषी पृष्ठभूमिका मानिसहरुलाई पनि सहायता गर्छ?

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now