SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा तीज: "केटीले व्रत बस्छन् भने केटाले किन बस्न सक्दैनन्?"

Families gather during Teej in Sydney, Australia.
Families gather during Teej in Sydney, Australia. Credit: SBS Nepali/Dinita Rishal

भदौ ३० गते परेको हरितालिका तीजलाई अस्ट्रेलियाका नेपालीहरूले यस साल पनि रमझमका साथ मनाएका छन्। महिला-पुरुष दुवैले व्रत बस्दा राम्रो भन्ने विश्वास रहेको ठाउँमा, आफ्नो श्रद्धा प्रमाणित गर्न भोकै बस्न आवश्यक छैन भन्ने पनि मान्यता रहेको छ।

Published

Updated

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

भदौ ३० गते परेको हरितालिका तीजलाई अस्ट्रेलियाका नेपालीहरूले यस साल पनि रमझमका साथ मनाएका छन्। महिला-पुरुष दुवैले व्रत बस्दा राम्रो भन्ने विश्वास रहेको ठाउँमा, आफ्नो श्रद्धा प्रमाणित गर्न भोकै बस्न आवश्यक छैन भन्ने पनि मान्यता रहेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now