SKIP TO MAIN CONTENT

लामो र गाह्रो एन्डोमिट्रियोसिसको डाइग्नोसिस प्रक्रिया

Shot of an unrecognisable woman experiencing stomach pain while lying on the sofa at home
If it starts to get worse, call the doc Credit: Charday Penn/Getty Images

विश्वभर १९ करोडभन्दा बढी महिलाहरूलाई प्रभाव पारेको एन्डोमिट्रियोसिसका बारेमा जनचेतनाको कमी साथै कम डाइग्नोसिस वा निदान हुने गरेको पाइन्छ। यसको निदान गर्न औसतमा साढे सात वर्ष लाग्ने गर्दछ। तिन भागको यस शृङ्खलाको यो दोस्रो भागमा हामी यसको निदान गर्न किन गाह्रो हुने गर्दछ भन्नेबारे चर्चा गर्ने छौँ। यस पछाडिको कारणका बारेमा विज्ञहरू पनि अनभिज्ञ छन्।

Published

By Marianne Murat

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

विश्वभर १९ करोडभन्दा बढी महिलाहरूलाई प्रभाव पारेको एन्डोमिट्रियोसिसका बारेमा जनचेतनाको कमी साथै कम डाइग्नोसिस वा निदान हुने गरेको पाइन्छ। यसको निदान गर्न औसतमा साढे सात वर्ष लाग्ने गर्दछ। तिन भागको यस शृङ्खलाको यो दोस्रो भागमा हामी यसको निदान गर्न किन गाह्रो हुने गर्दछ भन्नेबारे चर्चा गर्ने छौँ। यस पछाडिको कारणका बारेमा विज्ञहरू पनि अनभिज्ञ छन्।

नोट: यस शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now