SKIP TO MAIN CONTENT

'न्यून चापीय प्रणाली न्यु साउथ वेल्समा बाढी आउने गरी पानी पर्नुको कारण': मौसमविद् विमल केसी

floods
Source: AAP

न्यु साउथ वेल्समा बाढी नै आउने गरी अविरल वर्षा हुनुमा न्यून चापीय प्रणाली प्रमुख कारण भएको मौसमविद् विमल केसीले बताएका छन्। साथै उनले यो प्रणालीको विकासले क्वीन्सल्याण्ड र न्यु साउथ वेल्सको तटीय क्षेत्रहरूमा बढी प्रभाव पारेको पनि बताएका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्समा बाढी नै आउने गरी अविरल वर्षा हुनुमा न्यून चापीय प्रणाली प्रमुख कारण भएको मौसमविद् विमल केसीले बताएका छन्। साथै उनले यो प्रणालीको विकासले क्वीन्सल्याण्ड र न्यु साउथ वेल्सको तटीय क्षेत्रहरूमा बढी प्रभाव पारेको पनि बताएका छन्।

मौसमविद् विमल केसीसँगको पुरा कुराकानी सुन्नुहोस्। 

'न्यून चापीय प्रणाली न्यु साउथ वेल्समा बाढी आउने गरी पानी पर्नुको कारण': मौसमविद् विमल केसी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now