Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सन् २०२३ घरजग्गाको क्षेत्रमा कस्तो रहला?

HOUSING MARKET STOCK

A ‘Lease’ sign is seen outside a townhouse complex in Canberra, Friday, October 21, 2022. (AAP Image/Lukas Coch) NO ARCHIVING Source: AAP / LUKAS COCH/AAPIMAGE

रिजर्भ बैंकको व्याजदरमा लगातारको वृद्धि र उच्च मुद्रास्फीति रहँदा सन् २०२२ घरजग्गाको क्षेत्रमा त्यति अनुकूल नरहेको मानिन्छ। नयाँ वर्ष २०२३ मा चाहिँ केही आशावादी हुने वातावरण बन्नेछ? आर्थिक सल्लाहकार विश्वास भट्टराई निराशाकाबिच अस्ट्रेलिया आर्थिक हिसाबले बलियो रहनु, न्यून बेरोजगारीदर जस्ता कुराले आशावादी रहन सकिने बताउँछन्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Share this with family and friends

रिजर्भ बैंकको व्याजदरमा लगातारको वृद्धि र उच्च मुद्रास्फीति रहँदा सन् २०२२ घरजग्गाको क्षेत्रमा त्यति अनुकूल नरहेको मानिन्छ। नयाँ वर्ष २०२३ मा चाहिँ केही आशावादी हुने वातावरण बन्नेछ? आर्थिक सल्लाहकार विश्वास भट्टराई निराशाकाबिच अस्ट्रेलिया आर्थिक हिसाबले बलियो रहनु, न्यून बेरोजगारीदर जस्ता कुराले आशावादी रहन सकिने बताउँछन्।

यस मासिक शृङ्खलामा चर्चा गरिएका अन्य बिषय:

  • सन् २०२२ लाई आर्थिक हिसाबले कसरी सम्झन सकिन्छ?
  • भाडामा बस्ने घरहरूको तड्कारो अभाव देखिँदा इन्भेस्टमेन्ट प्रपर्टीमा माग अनुरूप लगानीकर्ता नभएका हुन्?
  • सन् २०२३ बाट कस्तो आशा राख्न सकिन्छ?

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now