"धेरै नेपालीहरुले आफ्नो पहिलो घर बनाइ रहेको सिड्नी सबर्ब"
Source: AAP
दक्षिण पश्चिमी सिड्नी स्थित एडमोंड़सन् पार्क नामक सबर्बमा धेरै नेपालीहरुले आफ्नो पहिलो घर बनाइरहेको गए केहि समय यता देखिएको आर्थिक सल्लाहकार विश्वास भट्टराई बताउंछन्। सुन्नुहोस् नयाँ घर किन्ने देखि तपाईंको अन्य आर्थिक प्रश्न हरुको जवाफ दिंदै एसबीएस नेपालीसँगको उनको कुराकानी।
Share