SKIP TO MAIN CONTENT

"तिहार मनाउने जाँगर त हराएको छैन, तर परिवेशले त्यस्तो मौका नै दिँदैन"

Prakash Niraula from Adelaide talks about how Tihar celebration is different in Australia and Nepal.

कुनै पर्व होस् वा सांस्कृतिक कार्यक्रम। पुराना शैलीका गीत गाउन, वाद्य वादन बजाउन वा नाच्न नै किन नहोस् साउथ अस्ट्रेलियामा बस्ने प्राय नेपाली र भुटानी समुदायका मानिसहरू माझ प्रकाश निरौला नयाँ नाम होइनन्। तिहारकै वरिपरि रहेर एडिलेडबाट संवाददाता इन्द्र अधिकारीले निरौलासँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

कुनै पर्व होस् वा सांस्कृतिक कार्यक्रम। पुराना शैलीका गीत गाउन, वाद्य वादन बजाउन वा नाच्न नै किन नहोस् साउथ अस्ट्रेलियामा बस्ने प्राय नेपाली र भुटानी समुदायका मानिसहरू माझ प्रकाश निरौला नयाँ नाम होइनन्। तिहारकै वरिपरि रहेर एडिलेडबाट संवाददाता इन्द्र अधिकारीले निरौलासँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now