SKIP TO MAIN CONTENT

आकर्षक प्रोपर्टी स्किमहरूका सम्बन्धमा के कस्ता कुरामा ध्यान पुर्‍याउने ?

Chinese buyers
Source: AAP

बजारमा धेरै किसिमका आकर्षक किसिमका पहिलो वा व्यापारिक उद्देश्यका घर जग्गा खरिदका योजनाहरू आएको देख्ने गरिन्छ। तर के ती योजनाहरूले भनिएको अनुरूप नै काम गर्छन् ? आर्थिक सल्लाहकार विश्वास भट्टराईले यसबारे बताएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

बजारमा धेरै किसिमका आकर्षक किसिमका पहिलो वा व्यापारिक उद्देश्यका घर जग्गा खरिदका योजनाहरू आएको देख्ने गरिन्छ। तर के ती योजनाहरूले भनिएको अनुरूप नै काम गर्छन् ? आर्थिक सल्लाहकार विश्वास भट्टराईले यसबारे बताएका छन्।


कुराकानीमा समेटिएका विषयहरू :

  • ५ वर्ष वा निकै कम समयमा मोर्गेज सकाउने योजनाहरूले कसरी काम गर्छन् ?

  • न्यून वा शून्य रकम डाउन पेमेन्ट गरेर घर किन्न सम्भव छ ? 

  • यस्ता योजनाहरूलाई लिएर के कस्ता कुरामा ध्यान दिने ? 
विश्वास भट्टराईसँगको पुरा कुराकानी सुन्नुहोस्: nullहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now