SKIP TO MAIN CONTENT

नाबालिगको बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा

Sandeep Lamichhane before going to play his second season of Indian premier league cricket.
Sandeep Lamichhane before going to play his second season of Indian premier league cricket. Credit: RSS

नेपालको कानुन अनुसार १८ वर्ष मुनिकासँगको यौन सम्पर्क बलात्कार ठहरिन्छ, मन्जुरी भएको खण्डमा पनि नाबालिगको मन्जुरीलाई कानुनले मान्यता दिएको छैन। नेपाली क्रिकेटर लामिछानेमाथि एक जना नाबालिगको बलात्कार गरेको आरोप लागे पछि, पुर्पक्षका लागि थुनामा राखिएको छ। नेपाल संवाददाता सेवा भट्टराईबाट पूरा रिपोर्ट सुन्नुहोस्।

Published

Presented by Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

नेपालको कानुन अनुसार १८ वर्ष मुनिकासँगको यौन सम्पर्क बलात्कार ठहरिन्छ, मन्जुरी भएको खण्डमा पनि नाबालिगको मन्जुरीलाई कानुनले मान्यता दिएको छैन। नेपाली क्रिकेटर लामिछानेमाथि एक जना नाबालिगको बलात्कार गरेको आरोप लागे पछि, पुर्पक्षका लागि थुनामा राखिएको छ। नेपाल संवाददाता सेवा भट्टराईबाट पूरा रिपोर्ट सुन्नुहोस्।

यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक, घरेलु वा यौन हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्। विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now