विश्व रेकर्ड तोड्न हजारौं टुँडिखेलमा भेला र प्रदुषणकारीलाई कारवाही - गत ७ दिन नेपालमा

Thousands gathered in Kathmandu's Tundikhel to create world record on March 3, 2018 Source: RSS
विश्व कीर्तिमान बनाउन शनिबार हजारौं मानिसहरु टुँडिखेलमा एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ वाचन र वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने मन्त्री लालबाबु पण्डितको घोषणा। यी हुन् गत ७ दिनका नेपालका प्रमुख समाचार।
Share