Dr Chandra Kanta Gyawali Source: chandrakantagyawali.com.np
२० सेप्टेम्बर २०१८ को दिन नेपालमा संविधान दिवस मनाइयो। गणतान्त्रिक नेपालको पहिलो संविधान जारी भएको तीन वर्ष पुग्दा त्यसबारे हुने टिप्पणीहरु पनि जारीनै रहेका छन्। कहिले यसलाई दक्षिण एसियाकै उत्कृष्ट संविधान भन्ने गरेका छन् भने कहिले यस प्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। विशेषत मधेश केन्द्रित दलहरुले यसको विरोधमा आन्दोलनै गरेका थिए। उनीहरुले अहिलेसम्म पनि असन्तुष्टि जनाइ रहेका छन् र संविधान संशोधनको माग राखि रहेका छन्। पछिल्लो समयमा समयमा भने यसको कार्यान्वयन राम्रो हुन नसक्को भनी आलोचना पनि हुन थालेको छ। यही विषयमा हामीले संविधानका एक जनाकार चन्द्रकान्त ज्ञवालीसंग कुराकानी गरेका थियौं।