SKIP TO MAIN CONTENT

कृतिकाको अग्रगामी सोंच - ट्रकबाट नेपाली खाना बेच्दै

Kritika Pradhananga
Vutu on Wheels. Source: Kritika Pradhananga

२६ वर्ष उमेरको हुँदा कृतिका प्रधानाङ्गले आफ्नो आई-टी डिग्रीलाई पन्छाउँदै खाना प्रतिको आफ्नो लगावलाई व्यवसायमा परिणत गर्ने लक्ष्य बनाइन। अहिले, तीन वर्ष पछि, प्रधानाङ्ग "भुटु अन व्हील्स" नामक ट्रकमा मेलबर्नका बासिन्दा समक्ष नेपाली खाना पुर्याउन व्यस्त रहेकीछिन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

२६ वर्ष उमेरको हुँदा कृतिका प्रधानाङ्गले आफ्नो आई-टी डिग्रीलाई पन्छाउँदै खाना प्रतिको आफ्नो लगावलाई व्यवसायमा परिणत गर्ने लक्ष्य बनाइन। अहिले, तीन वर्ष पछि, प्रधानाङ्ग "भुटु अन व्हील्स" नामक ट्रकमा मेलबर्नका बासिन्दा समक्ष नेपाली खाना पुर्याउन व्यस्त रहेकीछिन्।

 अस्ट्रेलियामा यस प्रकारको व्यवसाय सुरुगर्ने पहिलो नेपाली महिला भएकी कृतिका प्रधानाङ्गले आफुले सामना गर्नुपरेका चुनौती र आफुले हासिल गरेका सफलताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now