SKIP TO MAIN CONTENT

यसपालिको मल्टिकल्चरल सकर टुर्नामेन्टमा १२ टोली सहभागी, कसले मार्ला बाजी?

Nepalese Association of Victoria Multicultural Soccer tournament.
Winners of the 1st NAV Multicultural Soccer tournament. Source: Community Soccer Hub/Facebook

नेपाल एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले आगामी नोभेम्बर १३ र १४ तारिखमा बहुसांस्कृतिक सकर टुर्नामेन्टको आयोजना गर्ने भएको छ। विभिन्न देशका सामुदायिक संस्थाका १२ वटा टोली सहभागी रहने सो फुटबल प्रतियोगिता यस पटक भिक्टोरियामा हाल लागू कोभिड-१९ सम्बन्धी नियमहरू भित्र रहेर सञ्चालन गरिने न्याभका उपाध्यक्ष प्रेमराज उप्रेतीको भनाई छ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

नेपाल एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले आगामी नोभेम्बर १३ र १४ तारिखमा बहुसांस्कृतिक सकर टुर्नामेन्टको आयोजना गर्ने भएको छ। विभिन्न देशका सामुदायिक संस्थाका १२ वटा टोली सहभागी रहने सो फुटबल प्रतियोगिता यस पटक भिक्टोरियामा हाल लागू कोभिड-१९ सम्बन्धी नियमहरू भित्र रहेर सञ्चालन गरिने न्याभका उपाध्यक्ष प्रेमराज उप्रेतीको भनाई छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now