Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

एकै दिनमा दुई स्वर्ण: आयशा शाक्य को दक्षिण एसियाली खेलकुद सफलता

Ayasha Shakya won 2 gold medals at South Asian Games 2019 in Kathmandu.

Ayasha Shakya won 2 gold medals at South Asian Games 2019 in Kathmandu. Source: Facebook

तेक्वान्दो खेलाडी आयशा शाक्यले १३औं दक्षीण एसियाली खेलकुद (साग)मा नेपालका लागी दुई स्वर्ण पदक जित्न सफल भएकी छन्।


Published

Updated

By Gokarna Awasthi

Source: SBS




Share this with family and friends


तेक्वान्दो खेलाडी आयशा शाक्यले १३औं दक्षीण एसियाली खेलकुद (साग)मा नेपालका लागी दुई स्वर्ण पदक जित्न सफल भएकी छन्।


आयशा शाक्य यसअघि पनि सागमा स्वर्ण पदक हात पारिसकेकी खेलाडी हुन्। तर पछिल्लो समय उनको खेल स्तर पहिलेको जस्तो हुन नसकेको टिका टिप्पणी पनि भएका थिए।

यस्तो समयमा दुई छोराकी आमा शाक्यले जितेको स्वर्ण पदकबारे निकै चर्चा भएको छ।

हामीले शाक्यसंग दुई स्वर्ण पदक जित्नका लागि उनले गरेको मिहिनेत र उनका भावी योजनाबारे कुराकानी गरेका छौं।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now