SKIP TO MAIN CONTENT

‘मामाजी, एउटा चु*!$या फस्यो नि’: राजीव भुसालको ‘ईमान्दार’ फिल्म

Screen shot from Rajeev Bhusal's short film "Consultancy: An Honest Conversation"
Screen shot from Rajeev Bhusal's short film "Consultancy: An Honest Conversation". Bhusal spoke to SBS Nepali. Source: Supplied

गए वर्ष आफ्ना फ्लाटमेटलाई डिस्टर्ब नगरी माइक्रोवेभमा चाउचाउ पकाउँदै “सुपर हिरो” बन्न चाहेका सिड्नी फिल्म निर्माता राजीव भुसालले अहिले विद्यार्थीहरूलाई “ठग्ने” केही शैक्षिक परामर्शदाताहरूको चरित्र प्रस्तुत गर्ने प्रयास गरेका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गए वर्ष आफ्ना फ्लाटमेटलाई डिस्टर्ब नगरी माइक्रोवेभमा चाउचाउ पकाउँदै “सुपर हिरो” बन्न चाहेका सिड्नी फिल्म निर्माता राजीव भुसालले अहिले विद्यार्थीहरूलाई “ठग्ने” केही शैक्षिक परामर्शदाताहरूको चरित्र प्रस्तुत गर्ने प्रयास गरेका छन्।

मार्चको पहिलो दिन रिलिज भएको “कन्सल्टेन्सी” नामक फिल्ममा उनले हाल अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूले सामना गर्नुपरेका समस्या माथि ध्यान दिएका छन्।

गए केही वर्ष देखि सिड्नीमा बस्दै आएका राजीव भुसाल आफूले बनाउने फिल्महरूका निर्माता, निर्देशक मात्र नभई मुख्य कलाकार, सम्पादन, र छायाङ्कन पनि गर्दछन्।

छोटो फिल्म मार्फत साधारण दैनिकीलाई ठट्टामा परिणत गर्न सक्रिय भुसालले आफ्ना फिल्म र भावी योजनाहरू बारे एसबीएस नेपालीसँग कुराकानी गरेका थिए।

उक्त कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयर हर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now