भिक्टोरियाको नेपाली समुदायमा महिला सशक्तीकरण र घरेलु हिंसाबाट पीडितहरूलाई सहयोग पुर्याउने कामका लागि परिचित नामहरू मध्येका हुन् प्रभा श्रेष्ठ र जमुना पराजुली।
कोरोनाभाइरस महामारी भन्दा पहिले यस नर्सद्वयले शरणार्थी र आप्रवासीहरूलाई सांस्कृतिक र भाषिक हिसाबले विविध (सीएएलडी वा क्याल्ड) समुदायका लागि सहयोग पुर्याउन काम गरिरहेका थिए।
तर महामारीको सुरुवातसँगै श्रेष्ठ र पराजुली मानिसहरूलाई कोरोनाभाइरसको रोकथामका उपायहरूको बारेमा शिक्षित गर्न लागिपरेका छन् र काम गर्दै जाँदा यसले केही अप्रत्याशित चुनौतीहरू निम्त्याएको उनीहरूको कथन छ।
श्रेष्ठ र पराजुलीसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्।
प्रत्येक बिहीबार र आइतबार तपाईंले एसबीएस नेपाली अपराह्न ४ बजे एसबीएस रेडियो २ मा सुन्न सक्नुहुनेछ।
तपाईँको क्षेत्रमा कुन फ्रिक्वेन्सीमा एसबीएस रेडियो बज्छ भनेर थाहा पाउन हाम्रो ट्युन इन पेज जानुहोस्।
डिजिटल रेडियो मार्फत हाम्रो प्रसारण सुन्न, ‘SBS Radio’ खोज्नुहोस्।
पोडकाष्ट
तपाईंले एसबीएस नेपालीलाई स्पटीफाइ, एप्पल पोडकाष्ट्स र गुगल पोडकाष्ट्समा पनि सुन्न सक्नुहुनेछ।



एसबीएस रेडियो एप
एसबीएस नेपाली रेडियोको प्रत्यक्ष प्रसारण र पोडकाष्टहरू एकै ठाउँमा सुन्न एसबीएस रेडियो एप डाउनलोड गर्नुहोस्।






![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)