अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Sonam celebration 2022 celebration in Sydney, NSW, Australia.

Sonam celebration 2022 celebration in Sydney, NSW, Australia. Source: Facebook / Tamang Society of Sydney - NSW/Photobook Australia

महिलाहरूको स्वास्थ्य र सुरक्षाका विषयमा नारी निकुञ्जको अन्तरक्रिया कार्यक्रमदेखि सोनाम ल्होसारको उपलक्ष्यमा डम्फु साँझसम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now