Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आजका प्रमुख समाचार: सोमवार, २२ जुन २०२६

HOUSING MELBOURNE STOCK

The New South Wales government has announced a new housing manufacturing hub to promote pre-fabricated housing to increase supply. Source: AAP / SIMON MOSSMAN/AAPIMAGE

बजारमा आवास आपूर्ति बढाउन न्यु साउथ वेल्स सरकारले 'प्रि-फेब्रिकेटेड' घरहरूलाई प्रवर्द्धन गर्ने, अमेरिका र इरानबिच स्विट्जरल्याण्डमा भएको वार्ताको पहिलो चरण सम्पन्न र पाराग्वे विरुद्धको खेलका लागि सकरुजको तयारी लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Source: SBS

Share this with family and friends

बजारमा आवास आपूर्ति बढाउन न्यु साउथ वेल्स सरकारले 'प्रि-फेब्रिकेटेड' घरहरूलाई प्रवर्द्धन गर्ने, अमेरिका र इरानबिच स्विट्जरल्याण्डमा भएको वार्ताको पहिलो चरण सम्पन्न र पाराग्वे विरुद्धको खेलका लागि सकरुजको तयारी लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now