अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारी तहबाट आयोजना हुने तालिम कार्यक्रमहरू मध्य एक हो "इन्टरनेसनल स्टुडेन्ट लिडरशिप एन्ड एम्ब्यासडर प्रोग्राम"। सहभागिताको मापदण्ड तथा सिकाइने सीपका साथ नेपाली विद्यार्थी सरिना मानन्धरको अनुभव बारे सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





