Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"एकदमै सरल र मिजासिलो भाइ": स्वर्गीय दुर्गानाथ शर्मा प्रति स्वयंसेविका इन्द्रा बनको श्रद्धाञ्जली

Indra Ban OAM pays tribute to Durga Nath Sharma

Indra Ban OAM pays tribute to Durga Nath Sharma Source: Supplied

सन् १९८५ मा तात्कालिन राजा वीरेन्द्रको राजकीय अस्ट्रेलिया भ्रमणलाई नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न यहाँ आएको बेला देखिनै अस्ट्रेलियासँग शर्माको बलियो सम्बन्ध रहेको थियो।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


सन् १९८५ मा तात्कालिन राजा वीरेन्द्रको राजकीय अस्ट्रेलिया भ्रमणलाई नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न यहाँ आएको बेला देखिनै अस्ट्रेलियासँग शर्माको बलियो सम्बन्ध रहेको थियो।


दशकौँदेखि सिड्नीमा नेपाली समुदायको सहयोगको लागि सक्रिय रहेको बापत अस्ट्रेलिया सरकारद्वारा प्रदान गरिने अर्डर अफ अस्ट्रेलिया पदकबाट पनि सम्मानित भएकी स्वयंसेविका इन्द्रा बन र स्वर्गीय दुर्गानाथ शर्मा बिच दिदी भाइको सम्बन्ध धेरै पुरानो हो।

७२ वर्षको उमेरमा भएको वरिष्ठ पत्रकार शर्माको निधन पछि इन्द्रा बनले आफ्नो भाइलाई यसरी सम्झन्छिन्।

उक्त कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
Indra Ban OAM with Durga Nath Sharma in Kathmandu.
Indra Ban OAM with Durga Nath Sharma in Kathmandu. Source: Supplied

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now