आगामी शनिवार भिक्टोरिया राज्यमा हुन लागेको आम निर्वाचनमा नेपाली पृष्ठभूमिका अस्ट्रेलियन नागरिकहरूले कसलाई भोट हाल्दैछन त? हामीले यसबारे पश्चिमी मेलबर्नमा बस्नुहुने लेबर तथा लिबरल पार्टीका समर्थकहरूसँग कुरा गरेका छौँ। लेबर पार्टीबाट टार्नित भन्ने निर्वाचन स्थलको लागि पार्टी अध्यक्ष्य रहेका महेश भण्डारीका एवं लिबरल पार्टीका एक समर्थक अर्जुन पाण्डेलेआफूले समर्थन गरेको पार्टीका भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, शिक्षा, अध्यागमन लगायतका नीतिहरूबारे हामीसङ्ग छलफल गर्नुभएको छ।
भण्डारी तथा पाण्डेसङ्गको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
Share





