SKIP TO MAIN CONTENT

कोरोना प्रभाव: काम चाहियो? भिडियो गेम बनाउने सीप छ त तपाईंसँग?

Internet
Source: Reviews.org

लकडाउनका कारण धेरै भन्दा धेरै मानिसहरू टाइम पास गर्न भिडियो गेम्सहरू प्रति आकर्षित रहँदै गर्दा, बढेको मागलाई सम्बोधन गर्न,अस्ट्रेलियाली भिडियो गेम निर्माताहरू थप कर्मचारी भर्ना गर्ने तिर लागि परेका छन्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

लकडाउनका कारण धेरै भन्दा धेरै मानिसहरू टाइम पास गर्न भिडियो गेम्सहरू प्रति आकर्षित रहँदै गर्दा, बढेको मागलाई सम्बोधन गर्न,अस्ट्रेलियाली भिडियो गेम निर्माताहरू थप कर्मचारी भर्ना गर्ने तिर लागि परेका छन्।

कोरोनाभाइरस महामारीले विश्वभरिका व्यापारहरूमा अभूतपूर्व रूपमा आर्थिक कठिनाइ ल्याउने क्रममा, धेरै कम उद्योगहरू मात्र त्यसबाट अछुतो रहन सफल भएका छन् जस मध्येको एक हो - भिडियो गेम उद्योग। 

लकडाउनका बेला समय बिताउन धेरै मानिसहरूले भिडियो गेमहरूमा भुल्दै गर्दा, भिडियो गेम निर्माता कम्पनीहरूलाई माग धान्न थप कर्मचारी भर्ना गर्नुपर्ने आवश्यकता परेको छ। तर, प्रतिबन्धहरू खुकुलो हुँदै गर्दा के माग यही क्रममा नै जारी रहला? यस बारेमा तयार पारिएको एक रिपोर्ट।

रिपोर्ट सुन्न माथि रहेको स्पिकर आइकनमा थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now