SKIP TO MAIN CONTENT

"महिला विरुद्धको हिंसा शारीरिक दुरव्यवहारमा मात्रै सीमित छैन"

Raju Manandhar (left) receiving his graduation certificate from White Ribbon's Peterson Opio (right)
Raju Manandhar (left) receiving his graduation certificate from White Ribbon's Peterson Opio (right) Source: SBS Nepali

राजु मानन्धर, सिड्नीको नेपाली समुदायमा महिला र बालिकाहरु बिरुद्धको हिंसा कसरी रोक्नेबारे जनचेतना बढाउन अभियन्ताको रूपमा नियुक्त हुने तीन जना मध्येका एक हुन्। ह्वाइट रिबन अभियान अन्तर्गतको आफ्नो यो काममा मानन्धर लगायतका अभियन्ताहरुले पुरुषहरुसँग महिला प्रतिको उनीहरुको बिचारबारे पनि कुरागर्ने बताइएको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

राजु मानन्धर, सिड्नीको नेपाली समुदायमा महिला र बालिकाहरु बिरुद्धको हिंसा कसरी रोक्नेबारे जनचेतना बढाउन अभियन्ताको रूपमा नियुक्त हुने तीन जना मध्येका एक हुन्। ह्वाइट रिबन अभियान अन्तर्गतको आफ्नो यो काममा मानन्धर लगायतका अभियन्ताहरुले पुरुषहरुसँग महिला प्रतिको उनीहरुको बिचारबारे पनि कुरागर्ने बताइएको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now