SKIP TO MAIN CONTENT

पानीमा सुरक्षित रहन - बालबालिका मात्र नभई अभिभावकले पनि सिक्न जरूरी।

AAP
Source: AAP

द रोयल लाईफ सेविङ्ग सोसाइटी अफ अस्ट्रेलिया द्वारा प्रकाशित एक पछिल्लो रिपोर्टका अनुसार सन् २०१५ को जुलाई देखि जुन २०१६ सम्मको समयमा अस्ट्रेलियाका समुन्द्र, नदि-नाला र स्विमिङ्ग पूलमा २८० जनाको डुबेर मृत्यु भएको छ। उक्त संगठनका जस्टिन स्कार भन्छन कि वयस्कहरुले पानीमा अपनाउनुपर्ने सुरक्षा चेतावनी प्रति पर्याप्त ध्यान दिई रहेकाछैनन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

द रोयल लाईफ सेविङ्ग सोसाइटी अफ अस्ट्रेलिया द्वारा प्रकाशित एक पछिल्लो रिपोर्टका अनुसार सन् २०१५ को जुलाई देखि जुन २०१६ सम्मको समयमा अस्ट्रेलियाका समुन्द्र, नदि-नाला र स्विमिङ्ग पूलमा २८० जनाको डुबेर मृत्यु भएको छ। उक्त संगठनका जस्टिन स्कार भन्छन कि वयस्कहरुले पानीमा अपनाउनुपर्ने सुरक्षा चेतावनी प्रति पर्याप्त ध्यान दिई रहेकाछैनन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now