क्रिकेट विशेषज्ञ विनोद पाण्डे विगत २० वर्षदेखि नेपाली क्रिकेटबारे समाचार र समिक्षा गर्दै आइरहेका छन्। नेपाली क्रिकेट टोलीले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको सन्दर्भमा पाण्डेले एसबीएस नेपालीसँग नेपाली क्रिकेट टोली र उनीहरुको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यात्राबारे कुराकानी गरेका छन्।